हिजो वसन्त छाउँदा

हिजो वसन्त छाउँदा 

तिम्रो मुस्कानले जीवन रसाउँदा 

आज तिमी बुढी भयौँ 

मुस्कान पनि ओइली गयो


तर हाथ मा हाथ तिम्रो छ 

साथ मा साथ तिम्रो छ

र त ऐले जीवन रसमय छ

दुःख सुख बसमा छ

Post a Comment

Previous Post Next Post